
यो लेख आज 'मेरो संसार' ब्लगमा सुदिपकुमार ढुंगानाजीले लेख्नुभएको
' नजन्म लक्ष्मीप्रसाद फेरि यहाँ ' को प्रतिउत्तरमा लेखिएको हो।
___________________________________________
कसैले तिमीलाई फेरि यँहा नजन्म भन्दै छ
कोही भने होइन तिम्रो जन्म हुनुपर्छ भन्दै छ
हुनपनि देशको अवस्था अहिले यस्तै छ
कुरा गर्न पनि दु:ख पो लाग्द्छ
लेख्ने हात र कलमहरु कमी भएको हैन
साहित्यलाई माथि उचाल्नेहरु पनि नभएको हैन
धेरै छन् अहिले प्रतिभाहरु यँहा
तर कता गए होला मलाई थाहा छैन
मदन जस्तै मुग्लान पो पस्यो कि
पागल भएर पो त कतै बरालियो कि
के नेपाल सानो छ? भन्ने प्रश्नको उत्तर
अहिले फेला परे जस्तो छ
के के मा धनी र के के मा गरीब छौं भन्ने
सबैलाई राम्ररी थाहा छ
तर जे भएपनि हाम्रो उद्देश्य उडी छुनु चन्द्र भने जस्तै नै माथि छ
आजपनि नेपालमा उज्जवल भविष्यको आशा छ
' नजन्म लक्ष्मीप्रसाद फेरि यहाँ ' को प्रतिउत्तरमा लेखिएको हो।
___________________________________________
कसैले तिमीलाई फेरि यँहा नजन्म भन्दै छ
कोही भने होइन तिम्रो जन्म हुनुपर्छ भन्दै छ
हुनपनि देशको अवस्था अहिले यस्तै छ
कुरा गर्न पनि दु:ख पो लाग्द्छ
लेख्ने हात र कलमहरु कमी भएको हैन
साहित्यलाई माथि उचाल्नेहरु पनि नभएको हैन
धेरै छन् अहिले प्रतिभाहरु यँहा
तर कता गए होला मलाई थाहा छैन
मदन जस्तै मुग्लान पो पस्यो कि
पागल भएर पो त कतै बरालियो कि
के नेपाल सानो छ? भन्ने प्रश्नको उत्तर
अहिले फेला परे जस्तो छ
के के मा धनी र के के मा गरीब छौं भन्ने
सबैलाई राम्ररी थाहा छ
तर जे भएपनि हाम्रो उद्देश्य उडी छुनु चन्द्र भने जस्तै नै माथि छ
आजपनि नेपालमा उज्जवल भविष्यको आशा छ
तिम्रो पुनर्जन्म भएर तिम्रो पहिचान भए त
यँहा तिम्रो चर्चा र सम्मान हुनेछ
नेपाल र नेपालीलाई गर्व हुनेछ
नत्र भने त तिमी लक्ष्मीभन्दा
धनकी लक्ष्मी नै यँहा महान् हुनेछ
____________________________________________
यँहा तिम्रो चर्चा र सम्मान हुनेछ
नेपाल र नेपालीलाई गर्व हुनेछ
नत्र भने त तिमी लक्ष्मीभन्दा
धनकी लक्ष्मी नै यँहा महान् हुनेछ
____________________________________________
* तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना र साथै नेपाली साहित्यलाई तपाईले जे जति योगदान दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद!



3 comments:
This blog is very nice.
The content is really interesting.
You are invited in our social networking site of Nepal and Nepali news Goreto.co.cc where you can share your story with others.
Your news and post will really be shared with other Nepalese all over the world.
Goreto.co.cc
फेरी लक्ष्मी प्रसाद देवकोटा हामीलाई चाहिएको छ ।
गजबको छ कविता!!!
Post a Comment